ne_tn/rut/03/12.md

1.1 KiB

मभन्दा नजिकका ... कुटुम्ब

विधवालाई मद्दत गर्नु नजिकको पुरूष नातेदारको जिम्मेवारी थियो ।

यदि तिनले तिम्रो निम्ति एउटा कुटुम्बको कर्त्तव्य पुरा गरेनन् भने

"यदि तिनले आफ्‍नो कुटुम्बको विधवालाई विवाह गरेर आफ्‍नो मृत नातेदारको निम्ति सन्‍तान जन्‍माएनन् भने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

परमप्रभुको जीवनद्वारा

"जसरी परमप्रभु जीवित हुनुहुन्‍छ" यो सामान्‍य हिब्रू भाकल थियो ।

शब्द अनुवाद