ne_tn/rut/03/10.md

2.0 KiB

मेरी छोरी

जवान स्‍त्रीको रूपमा रूथप्रति आदरको चिन्‍ह स्‍वरूप बोअजले यो अभिव्यक्ति प्रयोग गरे ।

सुरुभन्दा अन्तमा अझ धैरै दया

"पहिलेको भन्‍दा पनि बढी दया"

अन्तमा अझ धैरै दया

बोअजलाई आफूसँग विवाह गर्न रूथले भनेको यसले बताउँछ । नाओमीको नातेदारसँग विवाह गरेर रूथले नाओमीको निम्ति जुटाउने थिई र नाओमीप्रति महान् दया देखाउने थिइन् ।

सुरुभन्दा

रूथले आफ्‍नी सासुसित बसेर आफूहरूको निम्ति भोजनको लागि शिला-बाला बटुलेर पहिले कसरी आफ्‍नी सासुको निम्ति जुटाएकी थिइन् भन्‍ने तरिका यसले बुझाउँछ ।

किनभने तिमी ... पछि लागेकी छैनौ

तिमी ... सँग विवाह गर्ने कुरामा पछि लागिनौ ।" रूथले नाओमीको इच्‍छा त्‍यागेर नाओमीको नातेदारभन्‍दा बाहिर आफ्‍नो निम्ति पति हेर्न सक्‍थी । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद