ne_tn/rut/03/08.md

1.8 KiB

मध्यराततिर

"रातको बिचमा"

झसङ्ग भए

बोअजलाई के कुराले झसङ्ग पार्‍यो त्‍यो प्रष्‍ट छैन । सायद तिनले आफ्‍नो खुट्टामा अचानक चिसो हावा महसुस गरे होलान् ।

तिनी फर्के

आफूलाई के कुराले झसङ्ग पार्‍यो भनी तिनले हेरे । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

एउटी महिला तिनको खुट्टा छेउमा सुतिरहेकी थिइन्

ती महिला रूथ थिइन्, तर अन्‍धकारमा बोअजले उनलाई चिन्‍न सकेनन् ।

तपाईंकी दासी

रूथले बोअजसँग नम्रतापूर्वक बोले ।

तपाईंकी दासीलाई तपाईंको खास्‍टो लगाइदिनुहोस्

यो विवाहको निम्ति संस्कृतिको वाक् पद्धति थियो । अर्को अनुवाद: "मलाई विवाह गर्नुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

नजिकको कुटुम्ब

तिनीहरूको विस्‍तृत परिवारप्रति विशेष जिम्‍मेवारी भएको नजिकको नातेदार

शब्द अनुवाद