ne_tn/rut/02/17.md

996 B

कुटिन्

तिनले फ्‍याँकिएको बोक्रा र बिटाहरूबाट खान मिल्‍ने अन्‍न छुट्टाइन् ।

अन्‍नका बालाहरू

यसले अन्‍नको खान मिल्‍ने भागलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

तिनले यसलाई उठाइन् र सहरतिर गइन्

रूथले अन्‍न घरतिर लगिन् भन्‍ने यसले अर्थ दिन्‍छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तिनकी सासुले ... देखिन्

"नाओमीले ... देखिन्"

शब्द अनुवाद