ne_tn/rut/01/08.md

3.0 KiB

बुहारीहरू

"छोराहरूका पत्‍नीहरू" वा "छोराहरूका विधवाहरू"

तिमीहरू हरेक

नाओमी दुई जना मानिसहरूसँग कुरा गरिरहेकी थिइन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-you)

आ-आफ्नो आमाको घर

"तिमीहरू प्रत्‍येकको आमाको घर"

मृतहरूप्रति

"तिमीहरूका मरेका पतीहरूप्रति ।" नाओमीले तिनका दुई मरेका छोराहरूलाई संकेत गरिरहेकी थिइन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

दया देखाएका छौ

"तिमीहरू वफादार छौ भनी प्रमाणित गरेका छौ"

दया

"दया" ले प्रेम, दया, र विश्वासयोग्यलाई समावेश गर्छ ।

तिमीहरू ... दिनुभएको होस्

"तिमीहरू ... लिन दिनुभएको होस्"

विश्राम

"विश्राम" ले यहाँ विवाहमा हुने सुरक्षालाई समावेश गर्छ ।

अर्को पतिको घरमा

अरू कसैको पतिहरूसँग नभएर तिनीहरूका नयाँ पतिहरूसँग । यसले पतिको भौतिक घर र शर्मबाट विवाहले दिने सुरक्षा दुवैलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरू ठुलो स्वरमा रोए

यसको अर्थ छोरीहरू ठुलो स्‍वरमा वा धुरुधुरु रोए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

हामी ... फर्कनेछौँ

जब ओर्पा र रूथले "हामी" भने, तिनीहरूले नाओमीलाई नभएर आफूहरूलाई जनाउँदै थिए । समावेशी र ऐकान्तिक भएको भाषामा यहाँ, "हामी" ले ऐकान्तिक रूपमा प्रयोग गर्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-exclusive)

तपाईंसँगै

यहाँ "तपाईं" नाओमीलाई जनाउने एकवचन हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-you)

शब्द अनुवाद