ne_tn/rom/16/intro.md

1.1 KiB

रोमीहरू १६ सामान्य टिपोटहरू

संरचना र ढाँचा

यस अध्यायमा, पावलले रोममा भएका केही ख्रीष्‍टिएनहरूलाई व्यक्तिगत अभिवादनहरू दिन्छन् । यस किसिमको व्यक्तिगत अभिवादनको साथमा कुनै पत्रलाई अन्त्य गर्नु भनेको प्राचीन पूर्व नजिक क्षेत्रमा चलेको चलन थियो ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

यो अध्यायको व्यक्तिगत किसिमको ढाँचाको कारण, सन्दर्भको बारेमा धेरै जानकारी छैन । यसले अनुवादलाई कठिन बनाउनेछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)