ne_tn/rom/16/20.md

1.2 KiB

शान्तिका परमेश्‍वरले चाँडै नै शैतानलाई तिमीहरूको पैतालामुनि कुच्‍च्याउनुहुनेछ

“तिमीहरूको पैतालामुनि कुच्‍च्याउनुहुनेछ” भन्‍ने वाक्यांशले शत्रुमाथिको पूर्ण विजयलाई जनाउँछ । यहाँ शैतानमाथिको विजय भनेको चाहिँ मानौँ रोमी विश्‍वासीहरूले कुनै शत्रुलाई तिनीहरूको पैतालामुनि कुल्चिरहेका थिए भने झैँ गरेर पावलले बताउँछन् । वैकल्पिक अनुवादः “चाँडै नै परमेश्‍वरले तिमीहरूलाई शान्ति दिनुहुनेछ र शैतानमाथि पूर्ण विजय दिनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)