ne_tn/rom/16/19.md

980 B

किनकि तिमीहरूका आज्ञाकारिताको उदाहरण सबैकहाँ पुग्छ

यहाँ पावलले रोमी विश्‍वासीहरूको आज्ञाकारिता चाहिँ कुनै एक व्यक्ति भए झैँ गरेर कुरा गर्छन् जो मानिसहरूकहाँ जान सक्थ्यो । वैकल्पिक अनुवादः “किनकि तिमीहरूले कसरी येशूको आज्ञापालन गर्छौ भनेर सबैजनाले सुनेका छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

जुन कुरा खराब छ त्यसमा निर्दोष

“दुष्‍ट कुराहरू गर्नमा संलग्‍न नभएको”