ne_tn/rom/16/16.md

939 B

एक पवित्र चुम्बन

सङ्गी विश्‍वासीहरूको लागि प्रेम देखाउने अभिव्यक्ति

ख्रीष्‍टका सारा मण्‍डलीहरूले तिमीहरूलाई अभिवादन गर्छन्

यहाँ पावलले ख्रीष्‍टका मण्‍डलीहरूका सम्बन्धमा सामान्य तवरमा कुरा गर्छन् । वैकल्‍पिक अनुवादः “यस क्षेत्रमा भएका सारा मण्‍डलीहरूका विश्‍वासीहरूले तिमीहरूलाई तिनीहरूका अभिवादनहरू पठाउँछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)