ne_tn/rom/16/07.md

1.1 KiB

एन्ड्रोनिकस

यो एक पुरुषको नाउँ हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

युनियस

यो कि त १) युनिया भन्‍ने एक स्‍त्रीको नाम हुन सक्छ वा अझ कम सम्भाव्य रूपमा २) युनियस भन्‍ने एक पुरुषको नाम हुन सक्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

तिनीहरू प्रेरितहरूको माझमा प्रख्यात छन्

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “प्रेरितहरूले तिनीहरूलाई धेरै राम्ररी जान्दछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)