ne_tn/rom/15/33.md

690 B

शान्तिका परमेश्‍वर ...

“शान्तिका परमेश्‍वर”को अर्थ परमेश्‍वर जसले विश्‍वासीहरूमा भित्री शान्ति हुन लगाउनुहुन्छ भन्‍ने हुन्छ । वैकल्‍पिक अनुवादः “म प्रार्थना गर्छु कि परमेश्‍वर जसले हामी सबैसँग भित्री शान्ति हुने गराउनुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)