ne_tn/rom/15/27.md

1.2 KiB

वास्तवमै तिनीहरू यसो गर्नमा हर्षित थिए

“माकेडोनिया र अखैयाका विश्‍वासीहरू त्यो कार्य गर्न पाउँदा हर्षित थिए”

वास्तवमै तिनीहरू उनीहरूका ऋृणी छन्

“साँच्‍चै, माकेडोनिया र अखैयाका मानिसहरू यरूशलेमका विश्‍वासीहरूका ऋृणी हुन्”

यदि अन्यजातिहरूले उनीहरूका आत्मिक कुराहरूमा सहभागी भएका छन् भने उनीहरूको सेवा गर्नलाई पनि तिनीहरू ऋृणी छन्

“अन्यजातिहरू यरूशलेमका विश्‍वासीहरूका आत्मिक कुराहरूमा सहभागी भएका कारण, अन्यजातिहरूले यरूशलेमका विश्‍वासीहरूलाई सेवा पुर्‍याउनुपर्छ”