ne_tn/rom/15/24.md

1.6 KiB

स्पेन

यो रोमको पश्‍चिमी प्रान्त हो जहाँ पावललाई जाने इच्छा थियो । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/translate-names]] अनि [[rc:///ta/man/translate/translate-unknown]])

जाँदा

“जसै म रोमबाट भएर जान्छु” वा “म मेरो बाटोमा हुँदा”

अनि तिमीहरूद्वारा मेरो यात्रामा सहायता गरिनलाई

यहाँ पावलले भन्‍न खोजेका कुरा चाहिँ रोमी विश्‍वासीहरूले उनलाई उनको स्पेनतर्फको यात्रामा केही आर्थिक सहयोग जुटाएका उनले चाहन्छन् भन्‍ने हुन्छ । वैकल्‍पिक अनुवादः “कि तिमीहरूले मलाई मेरो यात्रामा सहायता गर्नेछौ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-explicit]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

मैले तिमीहरूसँग हुनुमा आनन्द मानेको छु

“तिमीहरूसँग केही समय बिताउनलाई आनन्द मनाएको छु” वा “तिमीहरूलाई भेट गरेकोमा रमाएको छु”