ne_tn/rom/15/22.md

961 B

जोड्ने कथनः

पावलले रोममा भएका विश्‍वासीहरूलाई तिनीहरूलाई भेट्ने उनको व्यक्तिगत योजनाहरूको विषयमा बताउँछन् र विश्‍वासीहरूलाई प्रार्थना गर्नका लागि अनुरोध गर्छन् ।

मलाई रोकिएको पनि थियो

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले पनि मलाई अवरोध गरे” वा “मानिसहरूले पनि मलाई अवरोध गरे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)