ne_tn/rom/15/21.md

8 lines
1.5 KiB
Markdown

# यो यसो लेखिएअनुसार हो
यहाँ पावलले यशैयाले धर्मशास्‍त्रमा लेखेका कुराहरूलाई जनाउँछन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ र अर्थलाई स्‍पष्‍ट पार्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “जे भइरहेको छ त्यो यशैयाले धर्मशास्‍त्रमा लेखेको अनुसार छ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]] अनि [[rc://*/ta/man/translate/figs-explicit]])
# तिनीहरू जसलाई उहाँको कुनै खबर आएनन्
यहाँ पावलले “खबरहरू” वा ख्रीष्‍टको बारेमा भएको सन्देशको विषयमा त्यो जीवित थियो र आफैँ सर्न सक्थ्यो भने झैँ गरेर बताउँछन् । वैकल्‍पिक अनुवादः “तिनीहरू जसलाई कसैले उहाँको बारेमा भएको सन्देश सुनाएको थिएन” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-personification]])