ne_tn/rom/15/16.md

803 B

अन्यजातिहरूको भेटी ग्रहणयोग्य हुन सकोस्

पावलले उनको सुसमाचार प्रचार गर्नुलाई मानौँ उनले, एक पूजाहारीको रूपमा, परमेश्‍वरलाई भेटी चढाइरहेका थिए भने झैँ गरेर बताउँछन् । वैकल्पिक अनुवादः “अन्यजातिहरूले परमेश्‍वरलाई खुशी बनाउन सकून् जब तिनीहरूले उहाँको आज्ञापालन गर्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)