ne_tn/rom/14/23.md

3.1 KiB

जसले शङ्का गरेर खान्छ, त्यो दोषी ठहरिन्छ

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “कुनै व्यक्तिले कुनै खानेकुरा खान ठीक छ कि छैन भन्‍ने कुरामा निश्‍चित छैन, तर पनि उसले त्यो खान्छ भने त्यो व्यक्तिले गल्ती गरेको ठहर्छ भनेर परमेश्‍वरले भन्‍नुहुनेछ” वा “कुनै व्यक्ति जो कुनै खानेकुरा खान ठीक छ कि छैन भन्‍ने कुरामा निश्‍चित छैन, तर पछि उसले त्यो खान्छ भने उसको अन्तस्करणमा अशान्ति हुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

किनभने यो विश्‍वासबाट होइन

“विश्‍वासबाट नभएको” कुनै पनि कुरा केही त्यस्तो कुरा हो जुन तपाईंले गर्नुभएको परमेश्‍वर चाहनुहुन्‍न । तपाईंले यहाँ पूर्ण अर्थलाई स्‍पष्‍ट पार्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले ऊ गलत छ भनेर भन्‍नुहुनेछ किनभने जुन कुरा उसले खाएको परमेश्‍वरले चाहनुहुन्‍न भनी उसले विश्‍वास गर्छ, उसले त्यही खाँदै छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

विश्‍वासबाट नभएको कुनै पनि कुरा पाप हो

“विश्‍वासबाट नभएको” कुनै पनि कुरा केही त्यस्तो कुरा हो जुन तपाईंले गर्नुभएको परमेश्‍वर चाहनुहुन्‍न । तपाईंले यहाँ पूर्ण अर्थलाई स्‍पष्‍ट पार्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “यदि तिमीले कुनै काम गर्दै छौ जुन काम परमेश्‍वरले तिमीले गरेको चाहनुहुन्छ भनेर तिमीले विश्‍वास गर्दैनौ भने तिमीले पाप गरिरहेका हुन्छौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)