ne_tn/rom/14/22.md

1.1 KiB

तिमीसँग भएको विश्‍वास

यसले खाने र पिउने कुराको बारेमा अगाडि उल्‍लेख गरिएका मान्यताहरूलाई जनाउँछ ।

तिमी ... तिमी आफैँ

एकवचन । किनकि पावलले विश्‍वासीहरूलाई सम्बोधन गरिरहेका छन्, तपाईंले यसलाई बहुवचनलाई प्रयोग गरेर अनुवाद गर्नुपर्ने हुन सक्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

आफैँ मञ्‍जुर भएको कुरामा आफैँलाई दोषी नतुल्याउने मानिस धन्यको हो

“ती मानिसहरू धन्यका हुन् जसले आफूले निर्णय गरेका कुराहरूमा दोषी महसुस गर्दैनन्”