ne_tn/rom/14/20.md

1.8 KiB

खानेकुराको कारण परमेश्‍वरको कामलाई नाश नपार

तपाईंले यस वाक्यको पूर्ण अर्थलाई स्‍पष्‍ट पार्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “तिमीलाई कुनै खानेकुरा खान मन लागेको कारणले गर्दा मात्रै परमेश्‍वरले एक सङ्गी विश्‍वासीको लागि गर्नुभएको कुरालाई नगरेको नबनाऊ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तर त्यस व्यक्तिले खाएर उसलाई ठेस खान लगाउनु भनेको दुष्‍ट कुरा हो

यहाँ “उसलाई ठेस खान लगाउने” कुनै पनि कुराको अर्थ त्यसले कमजोर भाइलाई उसको विवेकको विरुद्धमा केही कुरा गर्न लगाउँछ भन्‍ने हो । वैकल्‍पिक अनुवादः “तर कसैले खानेकुरा खानु भनेको पाप हुनेछ, जुन खानु गलत हो भनेर अर्को भाइले सोच्‍छ, यदि त्यो खानुले कमजोर भाइलाई केही कुरा गर्न लगाउँछ जुन उसको विवेकको विरुद्धमा छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)