ne_tn/rom/14/13.md

1.0 KiB

तर बरु यो अठोट गरौँ कि कसैले पनि उसको भाइको लागि ठेस खाने ढुङ्गा वा पासो राख्‍नेछैनौँ

यहाँ “ठेस खाने ढुङ्गा” वा “पासो”ले मूलभूत रूपमा एउटै अर्थ दिन्छन् । वैकल्पिक अनुवादः “तर बरु एक सङ्गी विश्‍वासीलाई पाप गर्न लगाउने कुनै किसिमको कुरा गर्ने वा भन्‍ने छैनौ भन्‍ने कुरालाई तिम्रो लक्ष्य बनाऊ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

भाइ

यहाँ यसको अर्थ सङ्गी ख्रीष्‍टिएन भन्‍ने हुन्छ, चाहे पुरुष होस् वा स्‍त्री ।