ne_tn/rom/14/11.md

1.9 KiB

किनकि यसो लेखिएको छ, “जस्तो म

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “किनकि कसैले धर्मशास्‍त्रमा लेखेको छः ‘जस्तो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

जस्तो म जीवित छु

यो वाक्यांश एउटा शपथ वा गम्भीर प्रतिज्ञालाई प्रारम्भ गर्नको निम्ति प्रयोग गरिएको हो । वैकल्पिक अनुवादः “यो सत्य हो भनेर तिमी निश्‍चित हुन सक्छौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

मेरो सामु हरेक घुँडा टेकिनेछ, र हरेक जिब्रोले परमेश्‍वरलाई स्वीकार्नेछ

पावलले “घुँडा” र “जिब्रो” भन्‍ने शब्दहरूले सम्पूर्ण व्यक्तिलाई जनाउनलाई प्रयोग गर्छन् । साथै, प्रभुले आफैँलाई जनाउनलाई “परमेश्‍वर” शब्दलाई प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “सबै व्यक्तिले शिर झुकाउनेछन् र मलाई प्रशंसा दिनेछन्” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-synecdoche]] अनि [[rc:///ta/man/translate/figs-123person]])