ne_tn/rom/14/07.md

1.6 KiB

किनकि हामी कोही पनि आफ्‍नै लागि जिउँदैनौँ

यहाँ “आफ्‍नै लागि जिउनु” भन्‍ने कुराको अर्थ आफैँलाई खुशी बनाउन मात्र जिउनु भन्‍ने हुन्छ । वैकल्‍पिक अनुवादः “हामीमध्ये कोही पनि केवल आफूहरूलाई मात्र खुशी बनाउनलाई जिउनुहुँदैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

हामीमध्ये कोही पनि

पावलले उनका पाठकहरूलाई समावेश गर्दै छन्, त्यसैले यो समावेशी हुनुपर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

कोही पनि आफ्‍नै लागि मर्दैन

यसको अर्थ एउटाको मृत्युले अरू मानिसहरूलाई असर गर्छ भन्‍ने हुन्छ । वैकल्‍पिक अनुवादः “हामीमध्ये कसैले पनि यस्तो सोच्‍नुहुँदैन कि जब हामी मर्छौँ, त्यसले हामीलाई मात्र असर पार्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)