ne_tn/rom/14/06.md

2.0 KiB

जसले कुनै दिन पालन गर्छ, त्यसले प्रभुकै निम्ति पालन गर्छ

यहाँ “पालना” गर्नुले आराधना गर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “कुनै एक दिनमा आराधना गर्ने व्यक्तिले सो कुरा प्रभुलाई सम्‍मान गर्नको निम्ति गर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

ऊ जसले खान्छ

“सबैकुरा” भन्‍ने शब्दलाई रोमीहरू १४:३ बाट बुझिएको छ । त्यसलाई यहाँ दोहोर्‍याउन सकिन्छ । वैकल्पिक अनुवादः “त्यो व्यक्ति जसले सबै किसिमको खानेकुरा खान्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

उसले प्रभुकै निम्ति खान्छ

“प्रभुलाई सम्‍मा गर्नलाई खान्छ” वा “प्रभुलाई सम्‍मान गर्नलाई त्यसरी खान्छ”

ऊ जसले खाँदैन

“सबैकुरा” भन्‍ने शब्दलाई रोमीहरू १४:३ बाट बुझिएको छ । त्यसलाई यहाँ दोहोर्‍याउन सकिन्छ । वैकल्पिक अनुवादः “ऊ जसले केही पनि खाँदैन” वा “त्यो व्यक्ति जसले केही निश्‍चित किसिमका खानेकुरा खाँदैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)