ne_tn/rom/14/05.md

1.3 KiB

एक जनाले कुनै दिनलाई अर्कोभन्दा मूल्यको मान्छ । अर्कोले हरेक दिनलाई समान रूपमा लिन्छ

“एउटा मानिसले विचार गर्छ कि एउटा दिन अरू सबै दिनहरूभन्दा महत्त्वपूर्ण छ, तर अर्को मानिसले सबै दिन समान हुन् भनेर विचार गर्छ”

हरेक व्यक्ति आ-आफ्नै मनमा विश्‍वस्त होस्

तपाईंले पूर्ण अर्थलाई स्पष्‍ट पार्न सक्‍नुहुन्छ । तपाईंले यसलाई कर्तृ वाच्यमा पनि अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “हरेक मानिस यो कुरामा विश्‍वस्त होस् कि उनीहरूले जे गर्दै छन् त्यो प्रभुलाई सम्‍मान गर्नलाई हो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)