ne_tn/rom/13/11.md

678 B

हामी समय जान्दछौँ, कि हामीहरू निद्राबाट जाग्‍नुपर्ने समय समय पहिले नै भइसक्यो

पावलले रोमी विश्‍वासीहरूले तिनीहरूको व्यवहारलाई परिवर्तन गर्नुपर्ने आवश्‍यकतालाई तिनीहरू निद्राबाट बिउँझिनुपर्ने कुरा भए झैँ गरेर बताउँछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)