ne_tn/rom/13/02.md

886 B

त्यो अधिकार

“त्यो सरकारी अधिकार” वा “त्यो अधिकार जसलाई परमेश्‍वरले शक्तिमा राख्‍नुभयो”

त्यसको विरोध गर्नेहरूले आफैँमाथि दण्‍ड ल्याउनेछन्

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिनीहरूको इन्साफ गर्नुहुनेछ जो सरकारी अधिकारीहरूको विरुद्धमा चल्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)