ne_tn/rom/12/19.md

1.5 KiB

उहाँको क्रोधलाई बाटो दिनु

यहाँ “क्रोध” भनेको परमेश्‍वरको दण्‍डलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “तिनीहरूलाई दण्‍ड दिन परमेश्‍वरलाई दिनु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

किनकि यसो लेखिएको छ

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “किनकि कसैले लेखेको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

बदला लिने काम मेरो हो; म नै बदला लिनेछु

यी दुईवटा वाक्यांशले मूलभूत रूपमा एउटै अर्थ दिन्छन् र परमेश्‍वरले उहाँका मानिसहरूको बदला लिनुहुनेछ भनेर जोड दिन्छन् । वैकल्पिक अनुवादः “म निश्‍चय नै तिमीहरूको साटोमा बदला लिनेछु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)