ne_tn/rom/12/13.md

824 B

विश्‍वासीहरूका खाँचाहरूमा बाँडचुँड गर

यो रोमीहरू १२:९ मा सुरु भएको सूचीमा भएको अन्तिम कुरा हो । “जब सङ्गी ख्रीष्‍टिएनहरू कष्‍टमा हुन्छन्, तिनीहरूलाई आवश्यक परेको कुरामा सहायता गर”

अतिथि सत्कारको निम्ति धेरै उपायहरूको खोजी गर

“तिनीहरूलाई कतै बस्‍ने ठाउँको आवश्यकता हुँदा आफ्ना घरहरूमा सधैँ स्वागत गर”