ne_tn/rom/10/21.md

798 B

सारा दिनभरी

यस वाक्यांशलाई परमेश्‍वरको निरन्तरको प्रयासलाई जोड दिनको निम्ति प्रयोग गरिएको छ । “निरन्तर रूपमा”

मैले मेरा हातहरू अनाज्ञाकारी र हठी मानिसहरूतिर फैलाएँ

“मैले तिमीहरूलाई स्वागत गर्न र सहायता गर्न चाहेँ, तर तिमीहरूले मेरो सहायतालाई अस्वीकार गर्‍यौ र अनाज्ञापालन गर्न निरन्तरता दियौ”