ne_tn/rom/10/16.md

1.4 KiB

तिनीहरू सबैले मानेनन्

यहाँ “तिनीहरू” शब्दले यहूदीहरूलाई जनाउँछ । “तर सबै यहूदीहरूले मानेनन्”

प्रभु, हाम्रो सन्देशलाई कसले विश्‍वास गरेको छ ?

धेरै यहूदीहरूले येशूमा विश्‍वास गर्नेछैनन् भनेर धर्मशास्‍त्रमा यशैयाले भविष्‍यवाणी गरे भनेर जोड दिनलाई पावलले यस प्रश्‍नलाई प्रयोग गरिरहेका छन् । तपाईंले यसलाई एउटा भनाइको रूपमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “प्रभु, तिनीहरूमध्ये कति धेरैले हाम्रो सन्देशलाई विश्‍वास गर्दैनन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

हाम्रो सन्देश

यहाँ, “हाम्रो” शब्दले परमेश्‍वर र यशैयालाई जनाउँछ ।