ne_tn/rom/10/11.md

1.8 KiB

किनकि धर्मशास्‍त्रले भन्छ

पावलले धर्मशास्‍त्रलाई त्यो जीवित भएको र त्यससँग स्वर भएको झैँ गरी बताउँछन् । यहाँ पावलले प्रयोग गरेको धर्मशास्‍त्रको खण्‍डलाई कसले लेख्यो भनेर तपाईंले स्‍पष्‍ट पार्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “किनकि यशैयाले धर्मशास्‍त्रमा लेखे” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-personification]] अनि [[rc:///ta/man/translate/figs-explicit]])

ती सबैजना जसले उहाँमा विश्‍वास गर्छन्, ती शर्ममा पारिनेछैनन्

यो यसो भन्‍नुको बराबर छः “सबैजना जसले विश्‍वास गर्दैनन्, ती शर्ममा पर्नेछन् ।” जोड दिनका लागि यहाँ अकरण शैलीको भाषा प्रयोग गरिएको छ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले उहाँलाई विश्‍वास गर्ने सबैजनालाई सम्मान गर्नुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)