ne_tn/rom/10/09.md

1.8 KiB

यदि तिम्रो मुखले तिमीले येशूलाई प्रभुको रूपमा स्वीकार गर्छौ

“यदि येशू प्रभु हुनुहुन्छ भनी तिमीले ग्रहण गर्छौ”

तिम्रो हृदयमा विश्‍वास गर्छौ

यहाँ “हृदय” भनेको एक व्यक्तिको दिमाग वा भित्री मनुष्यत्वलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तिम्रो दिमागमा विश्‍वास गर्छौ” वा “साँचो रूपमा विश्‍वास गर्छौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

उहाँलाई मृतकहरूबाट बौह्राउनुभयो

यहाँ “बौह्राउनुभयो” भनेको “पुनः जिउने तुल्याउनुभयो” भन्‍ने कुरालाई जनाउने वाक्‍पद्धति हो । वैकल्पिक अनुवादः “उहाँलाई पुनः जिउने तुल्याउनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

तिमी बचाइनेछौ

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीलाई बचाउनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)