ne_tn/rom/10/03.md

1.3 KiB

किनकि तिनीहरूलाई परमेश्‍वरको धार्मिकताको बारेमा थाहा छैन

यहाँ “धार्मिकता”ले परमेश्‍वरले मानिसहरूलाई उहाँको सामु धर्मी बनाउनुहुने तरिकालाई जनाउँछ । तपाईंले यसलाई अनुवादमा स्‍पष्‍ट पार्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “किनकि परमेश्‍वरले मानिसहरूलाई कसरी उहाँको सामु धर्मी बनाउनुहुन्छ भनेर तिनीहरू जान्दैनन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तिनीहरूले परमेश्‍वरको धार्मिकताको अधीनमा रहेनन्

“परमेश्‍वरले मानिसहरूलाई आफ्‍नो सामु धर्मी बनाउने उहाँको तरिकालाई तिनीहरूले स्वीकार गरेनन्”