ne_tn/rom/10/01.md

1.5 KiB

जोड्ने कथनः

इस्राएलले विश्‍वास गरोस् भन्‍ने विषयमा भएको पावलको चाहनालाई व्यक्त गर्न उनले निरन्तरता दिन्छन् तर तिनीहरू दुवै जो यहूदीहरू हुन् र बाँकीका अरूहरू हुन्, येशूमा विश्‍वासद्वारा मात्र बचाइन सक्छन् भनेर जोड दिन्छन् ।

भाइहरू हो

यहाँ यसले पुरुष र स्‍त्री दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरूको अर्थ दिन्छ ।

मेरो हृदयको इच्छा

यहाँ “हृदय” भनेको व्यक्तिको भावनाहरू वा भित्री मानिसलाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “मेरो सर्वोत्कृष्‍ट इच्छा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरूका लागि हो, तिनीहरूको उद्धारको लागि

“परमेश्‍वरले यहूदीहरूलाई बचाउनुभएको होस् भन्‍ने हो”