ne_tn/rom/09/27.md

1.8 KiB

कराउँछन्

“ठूलो आवाजले भन्छन्”

समुद्रको बालुवा जत्तिकै

यहाँ पावलले इस्राएलका मानिसहरूको सङ्ख्यालाई समुद्रमा भएको बालुवाका कणहरूसँग तुलना गर्छन् । वैकल्पिक अनुवादः “अनगिन्ती” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

बचाइनेछन्

पावलले “बचाइनु” शब्दलाई आत्मिक बुझाइमा प्रयोग गर्छन् । यदि परमेश्‍वरले एक व्यक्तिलाई बचाउनुहुन्छ भने, त्यसको अर्थ यो हो कि क्रूसमा भएको येशूको मृत्युद्वारा कुनै व्यक्‍ति “बचाइएको” को अर्थ हुन्छ कि, क्रुसमा येशूको मृत्युद्वारा परमेश्‍वरले उसलाई क्षमा दिनुभएको छ र उसको पापको खातिर दण्ड पाउनबाट उसलाई उद्धार गर्नुभएको छ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले बचाउनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)