ne_tn/rom/09/24.md

1005 B

हाम्रो निम्ति पनि

यहाँ “हाम्रो” भन्‍ने शब्दले पावल र सङ्गी विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

बोलाउनुभयो

यहाँ “बोलाउनुभयो” भन्‍ने कुराको अर्थ चाहिँ परमेश्‍वरले मानिसहरूलाई उहाँका सन्तानहरू हुनलाई, उहाँका सेवकहरू हुनलाई र येशूद्वारा पाउने उद्धारको विषयमा भएको उहाँको सन्देशको घोषणा गर्नेहरू हुनलाई नियुक्त गर्नुभएको छ वा चुन्‍नुभएको छ भन्‍ने हुन्छ ।