ne_tn/rom/09/20.md

1.9 KiB

के आकार दिइएको थोकले आकार दिनेलाई, “किन यसरी ... ” भन्छ र ?

सृष्‍टिकर्ताले आफ्नो सृष्‍टिसँग उहाँलाई इच्‍छा लागेको जे पनि कुरा गर्न पाउने उहाँको अधिकारलाई जनाउनलाई कुमालेले माटोबाट जुनसुकै भाँडा पनि बनाउन सक्‍ने उसको अधिकारलाई पावलले अलङ्कारको रूपमा प्रयोग गर्छन् । पावलले उनको भनाइलाई जोड दिनका लागि यी प्रश्‍नहरू सोध्‍छन् । यसलाई एउटा कडा भनाइको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कोही व्यक्तिले आकार दिएको कुराले आकार दिनेलाई कहिल्यै यसो भन्‍नुहुँदैन, ‘किन यसरी ... ?’” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-rquestion]])

तपाईंले मलाई किन यसरी बनाउनुभयो ?

यो प्रश्‍न एउटा हप्‍की हो र यसलाई कडा भनाइको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तपाईंले मलाई यसरी बनाउनुहुँदैनथ्यो !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)