ne_tn/rom/09/03.md

1.4 KiB

किनकि म इच्छा गर्न सक्थेँ कि मेरा भाइहरू, शरीरअनुसार मेरो आफ्‍नै जातिकाहरूको खातिर बरु म आफैँ चाहिँ श्रापित बनूँ र ख्रीष्‍टबाट अलग होऊँ

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरलाई मलाई सराप्‍न दिन, र मलाई ख्रीष्‍टबाट सधैँको निम्ति अलग गर्न दिन म व्यक्तिगत राजी हुन्थेँ, यदि त्यसो गर्नाले मेरा सङ्गी इस्राएलीहरू, मेरो आफ्‍नै मानिसहरूको समूहलाई ख्रीष्‍टमा विश्‍वास गर्नलाई सहायता गर्ने थियो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

भाइहरू

यहाँ यसको अर्थ पुरुष र स्‍त्री दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरू भन्‍ने हुन्छ ।