ne_tn/rom/09/02.md

1.3 KiB

कि मेरो लागि मेरो हृदयमा असाध्य कष्‍ट र अटुट पीडा छ

यहाँ “मेरो हृदयमा भएको अटुट पीडा” भनेको चाहिँ एउटा वाक्‍पद्धति हो जुन पावलले उनको भावनात्मक कष्‍टलाई बाँड्नको लागि प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “म तिमीहरूलाई भन्छु कि म ज्यादै धेरै र गहन रूपमा दुःख मान्छु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

असाध्य कष्‍ट र अटुट पीडा

यी दुई अभिव्यक्तिहरूले मूलभूत रूपमा एउटै अर्थ दिन्छन् । पावलले आफ्ना भावनाहरू कति ठूला छन् भनेर जोड दिनलाई तिनीहरूलाई एकसाथ प्रयोग गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)