ne_tn/rom/09/01.md

1.5 KiB

जोड्ने कथनः

इस्राएलको जातिका मानिसहरू बचेका होऊन् भन्‍ने बारेमा भएको पावलको व्यक्तिगत चाहनाको विषयमा उनले बताउँछन् । तब उनले ती तरिकाहरूलाई जोड दिन्छन् कि जसद्वारा विश्‍वास गर्ने बनाउनको लागि परमेश्‍वरले तिनीहरूलाई तयार पार्नुभएको छ ।

म ख्रीष्‍टमा सत्य भन्दछु । म झूट बोल्दिन

यी दुई अभिव्यक्तिहरूको सामान्यतया एउटै अर्थ हुन्छ । उनले सत्य भनिरहेका छन् भनेर जोड दिनका लागि पावलले तिनलाई प्रयोग गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

मेरो विवेकले पवित्र आत्मामा मसँगै साक्षी दिन्छ

“पवित्र आत्माले मेरो विवेकलाई नियन्त्रण गर्नुहुन्छ र मैले भनेको कुरालाई पुष्‍टि गर्नुहुन्छ”