ne_tn/rom/08/37.md

848 B

हामी विजेताहरूभन्दा पनि बढी छौँ

“हामीसँग पूर्ण विजय छ”

उहाँद्वारा जसले हामीलाई प्रेम गर्नुभयो

येशूले जुन किसिमको प्रेम देखाउनुभयो त्यसलाई तपाईंले स्पष्‍ट पार्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “येशूको कारण, जसले हामीलाई यति धेरै प्रेम गर्नुभयो कि उहाँ हाम्रो निम्ति मर्न तयार हुनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)