ne_tn/rom/08/34.md

1.3 KiB

दण्डको आज्ञा दिनुहुने को हुनुहुन्छ ?

पावलले जोड दिनका लागि एउटा प्रश्‍नको प्रयोग गर्छन् । उनले जवाफको अपेक्षा गर्दैनन् । वैकल्पिक अनुवादः “कसैले पनि हामीलाई दोषी ठहर्‍याउनेछैन !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

जो परमेश्‍वरको दाहिने हातपट्टि हुनुहुन्छ

परमेश्‍वरको “दाहिने हातपट्टि” हुनु भनेको परमेश्‍वरबाट महान् सम्‍मान र अधिकारलाई प्राप्‍त गर्ने कुरालाई जनाउने प्रतीकात्मक कार्य हो । वैकल्‍पिक अनुवादः “जो परमेश्‍वरको छेउमा सम्‍मानको स्थानमा हुनुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction)