ne_tn/rom/08/33.md

859 B

परमेश्‍वरका चुनिएकाहरूका विरुद्धमा कसले कुनै आरोप ल्याउनेछ ? धर्मी ठहराउने त परमेश्‍वर नै हुनुहुन्छ

पावलले जोड दिनका लागि एउटा प्रश्‍नको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “परमेश्‍वरको अगाडि कसैले पनि हामीलाई अभियोग लगाउन सक्दैन किनभने उहाँले नै हामीलाई उहाँको अगाडि धर्मी तुल्याउनुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)