ne_tn/rom/08/32.md

1.9 KiB

उहाँ जसले आफ्‍नै पुत्रलाई पनि बाँकी राख्‍नुभएन

परमेश्‍वर पिताले परमेश्‍वरको पुत्र, येशू ख्रीष्‍टलाई मानवजातिको पापको विरुद्धमा भएको परमेश्‍वरको असीम, पवित्र स्वभावलाई शान्त पार्नलाई आवश्‍यक रहेको पवित्र, असीम बलिदानको रूपमा क्रूसमा पठाउनुभयो । यहाँ “पुत्र” भनेको येशू, परमेश्‍वरको पुत्रको लागि एउटा महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

तर उहाँलाई ... सुम्पिदिनुभयो

“तर उहाँका शत्रुहरूका हातमा उहाँलाई सुम्पिदिनुभयो”

उहाँले हामीलाई उहाँसँगै सबैथोक पनि सित्तैमा कसरी दिनुहुनेछैन र ?

पावलले जोड दिनका लागि एउटा प्रश्‍नको प्रयोग गरिरहेका छन् । वैकल्पिक अनुवादः “उहाँले निश्‍चय नै हामीलाई सबैकुरा सित्तैमा दिनुहुनेछ !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

हामीलाई सबैथोक सित्तैमा दिनु

“हामीलाई सबैथोक दयापूर्वक दिनु”