ne_tn/rom/08/31.md

1.0 KiB

त्यसोभए यी कुराहरूको विषयमा हामी के भनौँ त ? यदि परमेश्‍वर नै हाम्रो पक्षमा हुनुहुन्छ भने, हाम्रो विरुद्धमा को हुन्छ र ?

पावलले अगाडि भनेको कुराको मुख्य कुरालाई जोड दिनका लागि उनले प्रश्‍नहरूको प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “यो सबैबाट हामीले थाहा पाउनुपर्ने कुरा यही होः किनकि परमेश्‍वरले हामीलाई सहायता गरिरहनुभएको छ, कसैले पनि हामीलाई पराजित गर्न सक्दैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)