ne_tn/rom/08/30.md

1.5 KiB

तिनीहरू जसलाई उहाँले पहिल्यैबाट नियुक्ति गर्नुभयो

“तिनीहरू जसको लागि परमेश्‍वरले अगाडिबाटै योजना बनाउनुभयो”

यिनीहरूलाई उहाँले धर्मी पनि ठहराउनुभयो

यहाँ “धर्मी ठहराउनुभयो” भनेको यो कुरा निश्‍चय नै हुनेछ भनेर जोड दिनका लागि भूत कालमा बोलिएको छ । वैकल्‍पिक अनुवादः “यिनीहरूलाई उहाँले आफ्‍नो सामु धर्मी पनि बनाउनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

यिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो

“महिमित पार्नुभयो” भन्‍ने शब्दहरू यो कुरा निश्‍चय नै हुनेछ भनेर जोड दिनका लागि भूत कालमा बोलिएको छ । वैकल्पिक अनुवादः “यिनीहरूलाई उहाँले महिमित पनि पार्नुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)