ne_tn/rom/08/27.md

1.1 KiB

उहाँ जसले हृदयहरूलाई खोज्‍नुहुन्छ

यहाँ “उहाँ” शब्दले परमेश्‍वरलाई जनाउँछ । यहाँ “हृदयहरू” भनेको कोही व्यक्तिको सोचाइहरू र भावनाहरूलाई जनाउने प्रतिस्थापन शब्द हो । यहाँ “हृदयहरूलाई खोज्‍नुहुन्छ” भनेको चाहिँ सोचाइहरू र भावनाहरूलाई जाँच गर्ने कुरालाई जनाउने अलङ्कार हो । वैकल्‍पिक अनुवादः “परमेश्‍वर, जसले हाम्रा सबै सोचाइहरू र भावनाहरू जान्‍नुहुन्छ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])