ne_tn/rom/08/26.md

670 B

जोड्ने कथनः

विश्‍वासीहरूमा शरीर र आत्माको बीचमा लडन्त छ भनेर पावलले जोड दिइरहेका भएतापनि, आत्माले हामीलाई सहायता गरिरहनुभएको छ भनेर उनले पुष्‍टि गर्छन् ।

व्यक्त गर्न नसकिने सुस्केराहरूमा

“सुस्केराहरू जसलाई हामीले शब्दहरूमा व्यक्त गर्न सक्दैनौँ”