ne_tn/rom/08/23.md

1.4 KiB

हामीलाई धर्मपुत्रको रूपमा ग्रहण गरिने कुरालाई पर्खँदै, हाम्रो शरीरको उद्धार

यहाँ “हामीलाई धर्मपुत्रको रूपमा ग्रहण गरिने कुरा” भन्‍नुको अर्थ चाहिँ जब हामी ग्रहण गरिएका सन्तानहरूको रूपमा परमेश्‍वरको परिवारको पूर्ण सदस्यहरू बन्छौँ भन्‍ने हुन्छ । “उद्धार” शब्दको अर्थ परमेश्‍वरले हामीलाई बचाउनुहुने समय भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “कहिले हामी पूर्ण रूपमा परमेश्‍वरको परिवारको सदस्यहरू हुन्छौँ र उहाँले हाम्रा शरीरहरूलाई कुहिनबाट र मृत्युबाट बचाउनुहुन्छ भनेर प्रतीक्षा गर्दै” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-explicit]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])