ne_tn/rom/08/21.md

1.9 KiB

सृष्‍टि आफैँलाई पनि छुटकारा दिलाइनेछ

तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले सृष्‍टिलाई बचाउनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

विनाशको दासत्वबाट

यहाँ विनाशको दासत्व भन्‍ने कुरा चाहिँ नाश हुनलाई पक्‍का भएको भनेर जनाउने अलङ्कार हो । वैकल्‍पिक अनुवादः वैकल्पिक अनुवादः “विनाशको दास झैँ बन्‍नुबाट” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

कि त्यसलाई परमेश्‍वरका सन्तानहरूका महिमाको स्वतन्‍त्रतामा ल्याइनेछ

यहाँ “स्वतन्‍त्रता” भन्‍ने कुरा चाहिँ विनाशको दासत्व भन्‍ने कुरासँग विपरीतमा छ । यो चाहिँ सृष्‍टि विनाश भएर जानेछैन भनेर अर्थ दिने एउटा अलङ्कार हो । वैकल्‍पिक अनुवादः “कि त्यो चाहिँ परमेश्‍वरका सन्तानहरू जस्तै गरी विनाश हुनुबाट महिमामय तवरले स्वतन्‍त्र बन्‍नेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)